Thursday, February 21, 2008

सधै सधै आईरहऩ्छ तिमो॒ यादहरू (मंत्र बंद)


सधै सधै आईरहऩ्छ तिमो॒ यादहरू
यो मन एक्लै गुनगुनाउछ अतितका ति धुनहरु
कती तड्पे पखिॅ रहे फकॅी तीमी आएनौ
बेदनामा गीत कोरे फकॅी तीमी आएनौ
बेदनामा गीत कोरे फकॅी तीमी आएनौ
तीमी संगीत मेरो अमर रहोस यो पि॒त हामो॒

हेदॉ हेदै पारी छीतीजलाई आँशु खस्छ थाहनपाई
सक्ने भए फकॉई ल्याउथे म मेरी माया तिमो॒ हात समाई
कती तड्पे पखिॅ रहे फकॅी तीमी आएनौ
बेदनामा गीत कोरे फकॅी तीमी आएनौ
बेदनामा गीत कोरे फकॅी तीमी आएनौ
तीमी संगीत मेरो
अमर रहोस यो पि॒त हामो॒

जुनी जुनी तिमी संगै जिउने सपना मेरो तिमीलाईनै पाउने
जुनी जुनी तिमी संगै जिउने सपना मेरो तिमीलाईनै पाउने
तर कॉहॉ पुगथ्यो र सोंचे जति सबै
सधै सधै आईरहऩ्छ तिमो॒ यादहरू

जुनी जुनी तिमी संगै जिउने सपना मेरो तिमीलाईनै पाउने
जुनी जुनी तिमी संगै जिउने सपना मेरो तिमीलाईनै पाउने
तर कॉहॉ पुगथ्यो र सोंचे जति सबै
सधै सधै आईरहऩ्छ तिमो॒ यादहरू

सधै सधै आईरहऩ्छ तिमो॒ यादहरू
यो मन एक्लै गुनगुनाउछ अतितका ति धुनहरु
सधै सधै आईरहऩ्छ तिमो॒ यादहरू
यो मन एक्लै गुनगुनाउछ अतितका ति धुनहरु


Mantra Band( Dargeeling)

No comments:

Nepali music artist

Nepali music artist
SUDIP GURUNG (PRAYS)