सानो कुरा मन्मा लीये दुखी हुनु हुन्न
दुक्छ मुटु चस्स तर देखऊनु हुन्न
कस्को भर पर्नु खै सब्कै डर लाग्छ
आफ्नै छाया देख्दा पनि डरै लाग्छ
जस्लाई मैले आफ्नो सम्झे ढुङ्गा जस्तै साह्रो रहेछ
शीर मा लाको फूल पनि तेस्ताइ पपि-पपी रहेछ
देउतै भेटे भनी म सोच्ने गर्थे सत्य-सत्य झूटै रहेछ
बातै मिठो गर्ने राजै मर्यदा को मियो ढलेछ
चोखो मन्को श्रधा पनि जलन्ले जलाई परेछ
आँखाइ म राख्दा बिझाउन्न भन्थे रमो राम झूठै रहेछ

No comments:
Post a Comment