तिमी आउन मलाई भेट्न, तेही पुरानो ठाँउमा पर्खि बस्ने छु तिमीलाई, सन्धै सन्धै म देखेन भने तिमीले, हेर्नु आफ्नै आँखामा भेटेन भने तिमीले, खोज्नु आफ्नै मुटुमा म सँधै तिम्रो छेउमा बसिरहेको हुनेछु सँधै आउनु खुसि बोकि, अंगालोमा बिर्सिएर सारा दुख, अंगाल्छु तिमीलाई म देखेन भने तिमीले, हेर्नु आफ्नै आँखामा भेटेन भने तिमीले, खोज्नु आफ्नै मुटुमा म सँधै तिम्रो छेउमा बसिरहेको हुनेछु बदलिन्छ समय, किन आज म तिमी आउन मलाई भेट्न, तेही पुरानो ठाँउमा पर्खि बस्ने छु तिमीलाई, सन्धै सन्धै म देखेन भने तिमीले, हेर्नु आफ्नै आँखामा भेटेन भने तिमीले, खोज्नु आफ्नै मुटुमा म सँधै तिम्रो छेउमा बसिरहेको हुनेछु तिमी आउन मलाई भेट्न, तेही पुरानो ठाँउमा पर्खि बस्ने छु तिमीलाई, सँधै सँधै म देखेन भने तिमीले, हेर्नु आफ्नै आँखामा भेटेन भने तिमीले, खोज्नु आफ्नै मुटुमा म सँधै तिम्रो छेउमा बसिरहेको हुनेछु
Sunday, February 24, 2008
Subscribe to:
Post Comments (Atom)
Nepali music artist

SUDIP GURUNG (PRAYS)
No comments:
Post a Comment