Sunday, February 24, 2008
माया जोखेरा _Uglyz
माया जोखेर जोखन् सकिन्न कसरी भनु कति माया गर्छु बुज दुबी तिमी मेरो मायामा जति दुब्यौ उति धेरै माया माया बसाएर बसिन्न माया निकालेर निकालिल्न बिर्सन खोज्छु तिमीलाई जति म याद तिम्रो आउँछ आज अति सधैं सम्झिन्छु तिमीलाई सपनिमा खोजि हिड्ने गर्छु बिपनीमा होइन दुई दिनको माया यो माया हो जुनी जुनी को सम्हालु कसरी म आफुलाई रोकु कसरी यी पाइला हरुलाई छेकु कसरी म यी आखाँ लाई बुझाँउ कसरी यो मेरो मन लाई सहनु कसरी म आफुलाई रोकु कसरी यी पाइलाहरु लाई छेकु कसरी म आँखालाई बुझाउ कसरी यो मेरो मनलाई ई ई माया बसाएर बसिन्न माया निकालेर निकालिल्न बिर्सन खोज्छु तिमीलाई जति म (याद तिम्रो आउँछ आज अति)४
Labels:
nepali lyrics
Subscribe to:
Post Comments (Atom)
Nepali music artist

SUDIP GURUNG (PRAYS)
No comments:
Post a Comment