तिमी भन्दा धेरै माया कसले गर्न सक्छ र? तिमी जस्तो झुटो कसम कसले खान सक्छ र? हेरन नहेर मलाई जलाउन मलाई एक्लो नै छु म आज एक्लै रमाउन देउ एकान्तको शुन्यतामा आँसु खसाल्न देउ जीवनको यो गोरेटोमा फर्कि त्यहि पुगे जीवन यो के हो के हो नबुझी बहुलाई रहे म तिमी बिना म जलाउन मलाई।।। (खसेका तारा गन्दै तिमीलाई नै मागि बसे)---३ रात बितेको चालै पाइन।।। आज फेरि याद आयो भन्नलाई कोहि छैन छाडेर जान पनि मनले यो मान्दैन जानु छ धेरै टाढा फर्कि आउने कहिले हृदय म छोडिदिन्छु सम्हालि राखी देउन तिमी बिना म जलाउन मलाई (खसेका तारा गन्दै तिमीलाई नै मागि बसे)---३ रात बितेको चालै पाइन।।। (खसेका तारा गन्दै तिमीलाई नै मागि बसे)---३ रात बितेको चालै पाइन।।।
Sunday, February 24, 2008
Subscribe to:
Post Comments (Atom)
Nepali music artist

SUDIP GURUNG (PRAYS)
No comments:
Post a Comment