Thursday, February 21, 2008

आउ न

आउ न मेरो जीवनमाजीवन साथी बनेर
धेरै धेरै सपना सजाएको छु यो हृदयमाआइ बसि देउन
मेरो मुटुको माझमामिलीजुली हामी दुई, यो संन्सारमा
सँङसङैँ हिडौला जीवनको यो यात्रामासुख दु:ख बाडौला
हाँसि खुशी साथमामिलीजुली हामी दुई,
यो संन्सारमाआउ न मेरो जीवनमाजीवन साथी बनेर

No comments:

Nepali music artist

Nepali music artist
SUDIP GURUNG (PRAYS)