Sunday, February 24, 2008

हरपल_आस्था


हरपल त्यो तिम्रै मुस्कानको यादले सताउँछ अनि पिरोल्छ मलाई नशालु तिम्रा ति कालो केशले मेरो भोक प्यास सबै लुट्यो हो हो पढ्ने बेलामा पनि म किन हो यसरी सँधै टोलाई रहन्छु जिउने सहारा यो केवल तिम्रै तस्बिर म हेर्दै मुस्कुराए जस्तो हो सहारा तिमी मेरो प्रेरना तिमी मेरो जिउनुको अर्थ नै तिमी मेरो सहारा तिमी मेरो चाहना तिमी मेरो अब एक पल पनि बाँच्न सक्दिन म बिन्ति छ मेरो माया बुझिदेउ हरपल त्यो तिम्रै बोलिको गुन्जनले सताउँछ अनि पिरोल्छ मलाई निश्चल त्यो तिम्रै मुहारले मेरो भोक प्यास सबै लुट्यो हो हो (सहारा तिमी मेरो प्रेरना तिमी मेरो जिउनुको अर्थ नै तिमी मेरो सहारा तिमी मेरो चाहना तिमी मेरो अब एक पल पनि बाँच्न सक्दिन म बिन्ति छ मेरो माया बुझिदेउ )---३

No comments:

Nepali music artist

Nepali music artist
SUDIP GURUNG (PRAYS)