सोचेर मलाई भनन हामी यो काँहा छौ हामीले गर्न सके जति हामी त्यहाँ छौ गरेर के नै गर्न सकिन्छ याहाँ कोशिश गरे मात्र नै त केहि फल पाइन्छ तिमी जाउ पछि नहेरि अघि बढ पाउनेछौ मलाई नै हरघडि नदेउ तिमी मौका अरुलाई हातै तान्न खोज्नेहरु पिडाले सिकाउँछ हामीलाई महत्त्व जीवनको दुख र अनुभव एकै हुन् भन्नलाई सजिलो बितेका कुरा भूत भए खनेर पाइन्न कोशिश गरे मात्र नै त केहि फल पाइन्छ तिमी जाउ पछि नहेरि अघि बढ पाउनेछौ मलाई नै हरघडि नदेउ तिमी मौका अरुलाई हातै तान्न खोज्नेहरु तिमी जाउ पछि नहेरि अघि बढ पाउनेछौ मलाई नै हरघडि नदेउ तिमी मौका अरुलाई हातै खान खोज्नेहरु (हिमालको चिसो हावा मलाई छोडि गयो)---३ हिमालको चिसो हावा
Sunday, February 24, 2008
Subscribe to:
Post Comments (Atom)
Nepali music artist

SUDIP GURUNG (PRAYS)
No comments:
Post a Comment