तिम्रो न्यानो अङ्गालोको माया सधैं रहि रहोस् तिम्रो जीवन सधै सधै भरी फलि फुलि रहोस् मन त छै न तिमि बाट टाढ हुन विवशता अनौठो तिम्रो मेरो बिच धेरै कुरा छन निकै नै अप्थेरो आउँदै जाँदै गर नु यो जीवनमा कतै टाढा नहोस् तिमि जीवनका धेरै मोड हरुमा नबिर्सि देउ भनि
Sunday, February 24, 2008
Subscribe to:
Post Comments (Atom)
Nepali music artist

SUDIP GURUNG (PRAYS)
No comments:
Post a Comment